डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा ३ जना उत्कृष्ट कर्मचारी नगदसहित सम्मानित

डाेल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले १२ औं  हिउँदे नगर सभाबाट तीन जना उत्कृष्ट कर्मचारी सम्मानित भएका छन। नगर कार्यसमितिले नगरपालिका भित्र कर्मचारीहरु मध्य कामकाे आधारमा तीन जनालाई सम्मान गरिएको हाे।

त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख  तुल बहादुर नेवार , खानेपानी सरसफाइ तथा स्वच्छता परियाेजना सुस्वा संयाेजक  धनप्रसाद बुढा र प्राविधिक फाँटका सबइन्जिनियर जयप्रकाश शाह लाई सम्मान पत्र र जनही नगद रु ५ हजार रुपैयाँ प्रदान गरिएको हाे ।

आज शुक्रबार देखि त्रिपुरासुन्दरी नगरपालिकाकाे १२ औं  हिउँदे नगर सभाकाे बन्द सत्र सुरु भएकाे छ।

तपाईको प्रतिक्रिया